दफा ६४
मुद्दाको मिसिल अन्यत्र लैजान वा अरुलाई देखाउन नहुने
रजिस्ट्रार वा निजले तोकेको अधिकृतको लिखित आदेश बिना मुद्दाको मिसिल वा लिखत अदालत परिसरबाट अन्यत्र लैजान र अदालतको सदस्य वा कर्मचारीबाहेक अरु कसैलाई दिनु हुँदैन।